Aamsanchar

हरिवंश आचार्य, हरिबहादुर लिएर विर्तामोड आईपुग्दा तस्विरमा देखियो यस्तो दृष्य

Author Image
सोमवार, जेठ २२, २०७४

 वरिष्ठ कलाकार हरिवंश आचार्य आफ्नो दोस्रो कृती हरिबहादुर उपन्यासको प्रचारप्रसार  अभियान किताव यात्राको क्रममा सोमबार विर्तामोड आईपुग्दा तस्विरमा देखियो यस्तो दृष्य

आचार्यको पहिलो कृति चिना हराएको मान्छे ८० हजार प्रति बिक्री भएर हालसम्मकै धेरै विक्री भएको  सफल कितावमा पर्छ  ।   हरिबहादुर निस्किएको केही हप्तामै २० हजार प्रति बिक्री भई सकेको र विर्तामोडमा लेखक आचार्यको उपस्थितीमा भएको एक घण्टाको कार्यक्रम अवधीमा २ सय ३० प्रति विक्री भएको बताईएको छ ।

फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 525

प्रतिक्रिया (०)