सिड्नी ।
अष्ट्रेलियामा एक युवतीले १२ वर्षसम्मको वेश्यावृत्तिका दौरान कम्तीमा १० हजार पुरुषसँग सेक्स गरेको दाबी गरेकी छिन् ।
अष्ट्रेलियन नागरिक ३९ वर्षीया ग्वेनेथ मोन्टेनेग्रोले यस्तो दाबी गरेर सबैलाई चकित तुल्याइ दिएकी छिन् ।
घण्टाको पाँच सयदेखि एक हजार र रातभरिको दुई हजार डलर लिने अष्ट्रेलियाइ वेश्या ग्वेनेथले आफूकहाँ आउने अधिकांश ग्राहकमा सेक्स गर्ने पागलपन नदेखेको बताइन् ।
पत्नीसँगको मैथुन कार्यमा दुर्बल र कमजोर भएपछि पुरुषत्व पुनः पाउन वेश्याकोमा धाउने गरेको बताए ।
उनको अनुभवमा प्रायः पुरुष सामान्य सेक्स गरेर फर्कन्छन् । ग्वेनेथ १८ वर्षको उमेरमा ८ जनाबाट बलात्कृत भएपछि डान्स बारमा काम गर्न थालेकी थिइन । त्यसपछि उनी व्यश्यावृत्तिमा लागेको समाचारमा उल्लेख छ । – एजेन्सी,दैनिक नेपाल
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 77