Aamsanchar

सुकुम्बासी समस्या हलगर्ने घोषणा पत्र छ, तर गुरु योजना कुनै दल सँग छैन

Author Image
शनिवार, जेठ २७, २०७४

विर्तामोड नगरपालिका स्थित विर्ताबजारमा रहेको सुकुम्बासी टोलको एक घर ।

स्थानियतहको चुनावको चहलपहल बढिरेको वेला सबैैजसो दलका उमेद्वारहरुले सुकुम्बासी समस्याको सामाधान गर्ने भन्ने नारा र घोषणा पत्र बनाए र विभिन्न ठाउँका सुकुम्बासी टोलमा भोटमाग्न लामेलस्कर लाग्दै हिडेको देख्न पाईन्छन । तर स्थानिय निकायको कार्यनयन भएपछी सुकुम्बासी समस्यालाई हल गराउने गुरु योजना भने कुनैपनी पार्टीका नेताले तयार पारेको पाईदैन । पञ्चायती होस या प्रजातन्त्र व्यवस्थामा पनि नेताले दिलाएको आस्वसनको भरमा पटक पटक भोट हाल्दै आएका विपन्न र आवाज विहिन बन्न बाध्य सुकुम्बासीहरुको समस्याको हल यस पटकको स्थानिय निकाएले गर्न सकोस । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 123

प्रतिक्रिया (०)