


सोमबार झापाको कनकाई नगरपालिका र विर्तामोड नगरपालिकोको सिमाना घाग्राखोला पुलमा अज्ञात समुहले राखेको बम ।


बम निस्क्रिय बनाउन लागीपर्दै चारआलीस्थित कालिबहादुर गणबाट खटिएको सेनाको टोली ।


सुरक्षाको दृष्टीकोणले सर्वसाधारणलाई पुलमा अवत जावतमा रोक लगाउदै प्रहरी ।
बम पड्कने त्रासको कारण अवरुद्ध बनेका यातायात ।

टोकरीमा बन्द गरेर पुलमाथी राखिएको बम नचिनेर खेलाउने सामान ठानेर लात्तले हान्दै घर सम्म बम पुराउने कनकाई नगरपालिका ८ का अनिस कटुवाल । कटुवालले भकुण्डो झै खेल्दै घर पुराएको सामान बम हुनसक्ने अनुमान गरेर उनका पिता जितेन्द्र कटुवालले प्रहरीलाई खबर गरेका थिए ।
यसरी सेनाले निस्क्रिय बनायो बम (भिडियो)
Views: 148

