Aamsanchar

नेपालीहरुमा खुशीको खवर, ह्वात्तै घट्ने भो इन्टरनेट शुल्क

Author Image
मङ्गलवार, असार १३, २०७४

 काठमाडौं । इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा तीन सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ । सरकारले २०७१ को चैतमा ल्याएको ब्रोडब्यान्ड इन्टरनेट नीतिले सर्वसाधारण उपभोक्ताका लागि प्रारम्भिक ब्रोडब्यान्ड सेवा दस्तुर सन् २०१८ भित्रै प्रतिव्यक्ति आयको पाँच प्रतिशतमा झार्ने व्यवस्था गरेको छ । त्यसकारण पनि इन्टरनेट शुल्क ह्वात्तै घट्ने भएको हो ।

Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर