झापामा उत्साहित रुपमा मतदान भइरहेको छ । अहिले वर्षा रोकिएको छ । मौसमले पनि साथ दिएकाले मतदाता मत खसाल्न ब्यस्त रहेका छन् । झापाका ८ नगरपालिका र ७ गाँयपालिकामा मतदान भइरहेको छ । देशभरका ३५ जिल्लामा निर्वाचन भइरहेको निर्वाचन आयोगले जनाले जनाएको छ ।



चुनाव क्षेत्रमा नै सम्धिनी ढोग गर्दै शिवसताक्षी १० मा ।






तस्वीर: शान्तिराम बस्नेत
Views: 189

