Aamsanchar

झापाको सुरुङ्गा नगरपालिकामा एमाले भारी मतले अग्रस्थानमा

Author Image
शुक्रवार, असार १६, २०७४

सुरुङ्गा, १५ असार । झापाको सुरुङ्गा नगरपालिकामा नेकपा एमालेका उम्मेद्वार राजेन्द्रकुमार पोखरेल भारी मतान्तरले अग्र स्थानमा छन् ।

नेपाली कांग्रेसलाई १६८ मतलेपछि पार्दै एमालेका पोखरेलले पहिलो स्थान बनाइ रहेका छन् । एमाले ३५६ मतका साथ अग्र स्थानमाा छ भने कांग्रेस १८८ मतले दोस्रो स्थानमा रहेको छ । उपप्रमुखमा पनि एमाालेकै अग्रता छ । एमालेकी उपमेयरकी उम्मेद्वार मञ्जु प्रसाई ३०५ मतका साथ अग्रस्थानमा छिन भने उनलाई पछ्याउँदै नेपाली कांग्रसकी उम्मेद्वार कविता घिमिरेले २१० मत प्राप्त गरेकी छिन् ।

Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर