खुशीयाली मनाउदै उमेद्वारहरु



विजयी जुलुस कोणसभामा शुभकामना व्यक्त गर्दै यातायात व्यवसायी कुलप्रसाद ओडारी साथमा सांमसद मनकुमार गौतम ।
विर्तामोड नगरपालिका वार्ड नं. १ मा एमालेको प्यानललेनै विजयी हाशिल गरेको छ ।
अग्नीप्रसाद पाण्डे अध्यक्ष, कमला महरा दलित सदस्य, यमुना आचार्य महिला सदस्य, टीका संग्रौला सदस्य, प्रेम खरेल सदस्यमा विजयी बनेका हुन ।

Views: 128

