अर्जुनधारा वडा नं.२ को एक वटा मतपेटिकामा १ वटा मतपत्र हराएको विषयलाई लिएर नेपाली कांग्रेस समर्थक कार्यकर्ताले अर्जुनधारा नगरपालिकाको कार्यालयमा आज तालावान्दी गरेपछी नगरपालिका परिसरमा देखिएको फरक फरक दृष्य । 

सुरक्षा व्यवस्तालाई चुस्त राख्न नगरपालिका गेटमा खटिएका प्रहरीहरु ।


घाम गर्मी र झरीवाट बच्न त्रिपालमा बसेका विभिन्न पार्टीका कार्यकर्ताहरु ।



आफ्नो वडा, नगरको मत गणना स्थगित भएपछी स्पिकर रेडियोवाट अन्य क्षेत्रको पत परिणाम सुन्दै एमाले कार्याकर्ताहरु ।

विवादका विषयमा चिया गफमा मस्त सर्वसाधारणहरु ।
फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 122

