महिलाहरुको महान चाँड हरितालिका तिज नजिकिदै गर्दा तिज गीतको चहलपहल पनि बढेको छ । चहलपहलसँगै तिज गीतहरु बन्ने क्रम पनि सुरु भइसकेको छ । यसैबीच तिजको नयाँ गीत बजारमा आएको छ । ताईमा रोटी बोलको यो गीतमा कविता शिवाकोटीले आवाज र अभिनय दिएकी छन् भने संगित गौरब दर्पणको छ । कविताको गतबर्षको तिज गित पतिदेव भाग १ ले निकै चर्चा पाएको थियो । यस बर्षपनी पतिदेव भाग २ ताईमा रोटी दर्शक र श्रोताले मनपराउनेमा विस्वस्त छिन गायिका शिवाकोटी ।


Views: 249

