Aamsanchar

नव निर्वाचित विर्तामोडका मेयर उपमेयरको विजयी ¤याली चारपानेमा

Author Image
बिहिवार, असार २२, २०७४

झापाको बिर्तामोड नगरपालिकामा नेकपा एमाले तर्फवाट    प्रमुख पदका उम्मेदवार ध्रुवकुमार शिवाकोटी र उपप्रमुख पदकी पवित्रा महतारा प्रसाईं विजयी जुलुसमा विर्तामोड २ चारपानेमा । विजयी शिवाकोटीले ९ हजार १ सय १० मत प्राप्त र उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका जलकुमार गुरुङले ८ हजार २ सय १७ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै विजयी उपप्रमुख प्रसाईंले १० हजार ४सय ३७ र निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसकी पार्वता गिरीले ९ हजार ११ मत प्राप्त गर्नुभयो ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर