Aamsanchar

मनसुनले धोकादिन सक्छ

Author Image
बिहिवार, असार २९, २०७४

 

झापा बुद्धशान्ती गाउँपालिका जयपुरका महिलाहरु खालखेतीमा रोपाई गर्दै । 

यस बर्ष असारको अन्त्य सम्ममा पनि पर्याप्त बर्षा हुन नसक्दा धेरै जमिनमा रोपाई हुन सकेको छैन । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर