Aamsanchar

किन उठेन फोहोर ?

Author Image
शुक्रवार, असार ३०, २०७४
 
विर्तामोड मुक्तिचौकमा व्यापारी र स्थानियले थुपारेको फोहोर ।
यसरी विर्तामोडको केन्द्रविन्दुमा यसरी फोहोर डम्पिङ गर्दा प्रदुषण त फैलिएको नै छ ।  पैदल यात्रीलाई पनि अवद जावतमा कठिनाई हुन थालेको छ  भने सहर सफाईको जिम्मा लिएका निकायलाई जनजनको तर्फवाट प्रश्न उठन थालेको छ किन उठेन फोहोर ?  फोटो : आमसंचार
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर