मोरङ।

मोरङको उर्लाबारी नगरपालिका २स्थि सिरूझार मा आईतबार राती जंगली हात्तीले घर भत्काउँदा अन्दाजी ७५ हजार बराबरको क्षति भएको छ।

जंगली हात्तीले सोही नगरपालिका बस्ने भिम बहादुर उपरकोटीको २ तले घरको भुई तलाको कोठा, गारो भत्काउँदा सो मुल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
Views: 135

