Aamsanchar

खडेरी लाग्ला जस्तो छ, बुढेउली भनेर भएन

Author Image
बुधवार, साउन ४, २०७४

झापा अर्जुनधारा नगरपालिका स्थित एक जेष्ठ महिला धानको पिउ काड्दै ।
रोपाईको अन्तिम समयमा  पर्याप्त बर्षा नहुदा विगत बर्षको तुलनामा रोपाई हुन सकेको छैन झापामा।

फोटो : विनोद पाण्डे(कमल) /आमसंचार

Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर