Aamsanchar

झापाको दुई स्थानिय तहका जनप्रतिनिधीहरु एकैठाउँ सम्मानित

Author Image
शुक्रवार, साउन ६, २०७४

नव निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कनकाई उद्योग बाणिज्य संघ सुरुंगाका अध्यक्ष कुमारमणी पोखरेल । 

शुक्रबार संघले आफ्नै अतिथि सदन हलमाआयोजना गरेको सम्मान कार्यक्रममा कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, झापा गाउँपालिका अध्यक्ष जयनारायण साह लगायत नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरिएको थियो । दुई वटै स्थानिय तहमा कनकाई उद्योग बाणिज्य संघका सदस्य व्यापारीहरु रहेकोले झापा गाउँपालिकाका जनप्रतनिधीहरुलाई पनि संस्थाले स्वागत सम्मान गरेको बताईएको छ ।

 तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 313

प्रतिक्रिया (०)

सम्बन्धित खबर