भैरहवा ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा भएको महिला हिंसाको घटनामा संलग्न पाँच जना विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ । साथै स्थानीय प्रहरी इन्सपेक्टरलाई विभागीय कारबाही पनि भएको छ ।

कथित तल्लो जातको युवकसँग प्रेम सम्वन्ध राखेको भन्दै युवतीमाथि निर्घात कुटपिट गरेको भिडियो प्रकाशित गरेपछि रुपन्देही प्रहरीले फास्ट ट्रयाकमा घटनाको छानबिन गर्दै कार्यवाही प्रक्रिया अगाडि बढाएको हो ।


https://www.youtube.com/watch?v=SkpLi5jXZD4&feature=share
Views: 275

