Aamsanchar

कृषि संग जोडिएको भविष्य

Author Image
शनिवार, साउन ७, २०७४

झापा गाउँपालिका कामाटोलीका एक कृषक पटाहा लगाउदै ।
यस गाउँपालिकामा खडेरीका कारण ५० प्रतिशत रोपाई हुन बाकी नै छ । मनसुन नहुदा साउन महिनापनी सुख्खा हुने हो की भनेर केही कृषकहरुले विद्युतिय र पेट्रोलियम उर्जावाट चल्ने पानीनान्ने उपकरणको सहायतावाट रोपाई गरिरहेका छन भने धेरै कृषकले आर्थिक अभावका कारण रोपाई गर्न सकेका छैनन । । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर