Aamsanchar

कामले उमेर नभने पछि

Author Image
बुधवार, साउन ११, २०७४

रहर हैन बाध्यता

बुद्धशान्ती गाउँपालिका बुधबारे होक्सेकी एक जेष्ठ महिला खेतमा आली लगाएर फर्कदै । शरिर पाको भयो तर दुःख गर्नुपर्ने बाध्यता जीवनमा अन्त्य नहुने रहेछ भनेर आफ्नै भग्यलाई दोष दिन्छिन यिनी ।  फोटो : कमल पाण्डे (विनोद)/आमसंचार

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर