Aamsanchar

कनकाई सहारा सर्पदंश उपचार केन्द्र यस्तो छ ।

Author Image
बिहिवार, साउन १२, २०७४

नेपाल रेडक्रम सोसाईटी झापा द्वारा संचालित कनकाई सहारा सर्पदंश उपचार केन्द्रको भवन ।
कनकाई नगरपालिका कोटिहवन स्थित कर्मयोग भवनमा गत जेठ १४ गतेवाट संचालनमा आएको यस केन्द्रवाट २६ जनाले सर्पदंशको उपचार सेवा लिई सकेका छन ।

फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर