काठमाडौं । भदौ २३ मा रिलिज हुने ‘दुई रुपैयाँ’ चलिचत्रको ट्रेलर सार्वजनिक भएको छ । चलिचत्रमा निश्चल बस्नेत, आसिफ शाह, बुद्धि तामाङलगायतको अभिनय छ ।

यस फिल्मको कुटुमा कुटु सुपारी दाना‘’ बोलको गीत भने चर्चित बनिसकेको छ । झापाको अधिकांश ठाउँमा सुटिङ गरिएको यस चलचित्रले दर्शकको कस्तो साथ पाउला त ? हेरौँ यस्तो छ ट्रेलर ।

Views: 228

