Aamsanchar

आजको राशिफल -२०७४ साल साउन १३ गते शुक्रवार

Author Image
शुक्रवार, साउन १३, २०७४

मेष
पारिवारिक सद्भाव बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । मित्रको सहयोगले कार्यमा सफलता मिल्नेछ । साझेदारी काममा विवाद बढ्नेछ ।

बृष
वैदेशिक व्यापारबाट लाभ मिल्नेछ । कूटनीतिक कामहरु सफल हुनेछन् । पारिवारिक सद्भाव बढ्नेछ । बिनाकारण विवाद बढ्नेछ ।

मिथुन
काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ ।

कर्कट

अनावश्यक खर्चमा वृद्धि हुनेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । घरायसी काममा रुची बढ्नेछ ।
सिंह

परोपकारी काममा मन जानेछ । अनावश्यक खर्च बढ्नेछ । शारीरिक परिश्रम बढ्नेछ । प्रयासहरु सकारात्मक रहनेछन ।
कन्या

व्यापारमा ब्यबसायबाट फाइदा हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको व्यापारमा लाभ मिल्नेछ ।

तुला

साथीभाईसंग रमाइलोमा समय बित्नेछ । अध्ययन अध्यापनमा सुधार आउनेछ । पारिवारिक झमेला बढ्नेछ । वैदेशिक कार्यहरू बन्नेछन् ।

बृश्चिक
अध्ययनअध्यापन अवरुद्ध रहनेछ । धार्मिक कार्यमा मन जानेछ । जागिरमा पदोन्नति हुनेछ । सामाजिक काममा सफलता मिल्नेछ ।

धनु

काम गर्ने मन लाग्नेछैन । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । नयाँ ब्यापार संचालन गर्ने मौका मिल्नेछ । रमाइलोमा समय बित्नेछ ।

मकर
आय आर्जन सोचे भन्दा धेरै हुनेछ । अनावश्यक खर्चमा नियन्त्रण हुनेछ । पढाईको लागी विदेश जाने मौका मिल्नेछ ।
कुम्भ

पारिवारिक काममा समय बित्नेछ । मन शान्त रहनेछ । धार्मिक कार्यमा मन जानेछ । व्यापार व्यवसायमा अवरोध सिर्जना हुनेछ ।

मीन

सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । वैदेशिक यात्रा हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर