Aamsanchar

ग्रामिण जीवन शैली

Author Image
शनिवार, साउन १४, २०७४

बुद्धशान्ती गाउपालिकाकी एक महिला मकैको ढोड बोकेर आउदै । बर्षायाममा खासँको अभाव हुने र झरी परेका कारण गाई बस्तुलाई बाहिर चरन गराउन समस्या हुने हुदा गोठमै मकैको ढोड र पराल लगायतमा सुख्खा घासँ खुवाउने गरिन्छ । फोटो : आमसंचार

 

Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर