Aamsanchar

नदीमा बगेको दाउरा निकाल्ने क्रममा एक बेपत्ता

Author Image
शुक्रवार, साउन २०, २०७४

सुनसरी।

सुनसरीको बराह नगरपालिकामा  कोशी नदीबाट दाउरा निकाल्ने क्रममा एक जना डुबेर बेपत्ता भएका छन्।

कोशी नदीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा बराह नगरपालिका ६ ठाकुरबारी बस्ने ६० बर्षिय कुमार सिंह राई डुबेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

घट्नाको जानकारी प्राप्त हुनासाथ घट्नास्थलमा प्रहरीको टोली खटिई गई बेपत्ता राईको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ।

Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर