विराटनगर ।
नेपालका लागि जापानी राजदुत मसाशी ओगावाले विराटनगर महानगरपालिकाको समग्र विकासका लागि आफु सहयोग गर्न तयार रहेको बताएका छन् ।
विराटनगर महानगरपालिकामा आज आएका राजदुत ओगावाले यसअघि पनि नगरपालिकको भौतिक निर्माणमका लागि जापान सरकारले सहयोग गर्दै आएको स्मरण गदै अव पुनः आफुहरु सहयोग गर्न प्रतिवद्ध रहेको जानकारी दिए ।
त्यसैगरी विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले महानगरपालिका भित्र स्वच्छ खानेपानीको समस्या रहेको भन्दै समाधान लागि जाइका मार्फत सहयोगको आग्रह गरे ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 115