

म्युजिक खबर डटकमले काठमाण्डौमा आयोजना गरेको छैटौँ म्युजिक खबर म्युजिक अवार्ड अन्तरगत बर्ष उत्कृष्ट आधुनिक गायिकाको रुपमा सम्मानित झापा चारपानेकी जुना प्रसाई । प्रसाई विगत लामो समयदेखि गित संगितमा कृयाशिल रहदै आएकी प्रतिभाशाली गायिकाको रुपमा स्थापित नाम हो ।
Views: 74

