सप्तरी।

सप्तरीको रुपनी गाउँपलिका-६ मा बुधबार पोखरीमा डुबेर एक बालिकको ज्यान गएको छ।

ज्यान गुमाउनेमा रुपनी गाउँपालिका-६ बस्ने अमेरिका चौधरीको ३ बर्षिया छोरी दिपीका चौधरी रहेकी छिन्। विहान ७ बजेतिर खेल्ने क्रममा बालिका उक्त पोखीमा डुबेर गम्भिर घाइते भएकी थिईन्।

घाइते बालिकाको सगरमाथा अञ्चल अस्पताल राजबिराजमा उपचारको विहान ९ बजे मृत्यु भएको इलाका प्रहर कार्यालय रुपनीले जनाएको छ।

Views: 180

