Aamsanchar

इलाममा यसरी मनाईयो रोपाई जात्रा ( तस्वीर हेर्नुहोस् )

Author Image
बिहिवार, साउन २६, २०७४

बर्षेनी रुपमा इलाममा मनाईदै आएको रोपाई जात्रा यस बर्षपनी धुमधामले मनाईएको छ । रोपाईं जात्रा  धान रोपाई  गरीसके पछि मनार्इने कृषकहरुको चार्ड  हो । विषेशगरी नेवारी संस्कृतिबाट सुरू भएको चार्ड जात्रा आजभोली प्राय सबै जातजाती एकै ठाउँ मिलेर मनाउन थालेका छन ।  धान रोप्ने काम सकिएको खुशीयालीमा मनाईने यो जात्रामा  धान रोप्दा गरिने सबै कृयाकलावलाई अभिनय र नाचगानको शैलीमा धान खेत, गाउँ घर र सहरमा पनि रमाईलो गर्दै मनाईन्छ ।  तस्वीर सौजन्य : हरि गुरुङ

Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर