झापा।
झापाको कचनकवल गाउँपालिका-१ भेलामुनीमा शुक्रबार पानी जमेको खाल्डोमा डुबेर एक बालकको ज्यान गएको छ।
ज्यान गुमाउनेमा सोही ठाउँका अम्बर श्रेष्ठको ११ बर्षिय छोरा सुलभ श्रेष्ठ रहेका छन्। विहान ६ बजेबाट अचानक बेपत्ता भएका बालकको खोजी गर्ने क्रममा उनलाई आफन्तले घर नजिकै रहेको पानी जमेको खाल्डोमा विहान ९ बजेतिर भेटको भनी प्रहरीमा खबर गरेका थिए।
घटनास्थलाम जिल्ला प्रहरी कर्यालय झापाबाट प्ररहीको टोली खटिगई घटनाबारे अनुसन्धान भइरहेको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 116