झापा।

माई खोलाले बगाउँदा आज झापा गाउँपालिकाका ४५ वर्षीय यादव पोखरेलको मृत्यु भएको छ ।

आज बिहान ९ वजे घरबाट गाउँ जान भनेर हिँडेका उनी दिउँसो १ बजे घरदेखि एक किलोमिटर दक्षिण खोलाको बगरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Views: 240

