Aamsanchar

तिन महिने इलेक्ट्रोनिक्स मर्मत तालिम सुरु

Author Image
शुक्रवार, भदौ ९, २०७४

झापा कनकाई नगरपालिका वडा नं. ७ दुर्गापुर सामुदायिक भवनमा नेपाल उद्यमशिल महिला संघ झापा र व्यवसायीक तथा सीप विकास तालिम केन्द्र भद्रपुरको आयोजना तथा जामुनबाडी सीप विकास केन्द्रको व्यवस्थापनमा सुरुभएको तिन महिने इलेक्ट्रोनिक्स मर्मत सम्बन्धी तालिम उद्घाटन समारोह । तालिममा २३ जना युवा युवतीले सहभागी जनाउने भएका  छन ।   फोटो : आमसंचार

Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर