Aamsanchar

नेपाल सुपारी उत्पादक संघमा चापागार्इं

Author Image
आइतवार, भदौ ११, २०७४

काँकडभिट्टा ।

नेपाल सुपारी उत्पादक तथा व्यवसायी संघ केन्द्रीय समितिको अध्यक्षमा रुद्र चापागाईं निर्वाचित हुनुभएको छ ।

संघको केन्द्रीय कार्यालयमा शनिबार भएको निर्वाचनमा संघको उपाध्यक्षमा चन्द्रप्रकाश कोइराला, सचिवमा होमचन्द्र घिमिरे, सहसचिवमा धरणी पोखरेल र कोषाध्यक्षमा लीला परियार तथा सदस्यहरुमा जीवन खतिवडा, ज्ञानु न्यौपाने, चक्रपाणी प्रसाईं र भूपेन राजवंशी निर्वाचित भएका छन् ।

Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर