

बुधबार सुरुंगा जेसीजको भवनमा आयोजित लायन्स क्लव अफ कनकाई सुरुंगाको प्रथम पदस्थापना समारोहमा मन्तव्य राख्दै क्लवका संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरिया । पृष्ठ भूमिमा मञ्चमा असिन लेखक, साहित्यकार तथा शिक्षा सेवी सम्मानित व्यक्तित्व तुलसीदास श्रेष्ठ, प्रमुख अतिथि लायन्स डिष्ट्रिक गर्भनर लिलाकुमार ढुङगेल लगायत । सन् २०१७/१८ कालागि सुरेन्द्र प्रधानले अध्यक्षको पदभार आजवाट औपचारिक रुपमा ग्रहण गरेका छन । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 135

