Aamsanchar

करेन्ट लागेर मृत्यु

Author Image
शुक्रवार, भदौ १६, २०७४

मोरङ।

मिक्लाजुङ गाउँपालिका– ५ मा आज साँझ माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

स्थानीय सोल्टी खोला नजिकै पोखरीमा करेन्ट लगाएर माछा मार्ने क्रममा लेटाङ नगरपालिका– ९ जाँतेका २५ वर्षीय कैलाश मगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक शैलेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर