

कुलेखानी जलविद्यत परियोनाको बाध । मकवानपुर जिल्लामा रहेको यस परियोजना ६० मेगावाट विद्युत उत्पादन क्षताको हो । खुलेखानी विद्युतले समग्र नेपाली विद्युत क्षेत्रमा महत्व राख्ने गर्दछ । राजधानी बाट फर्पिङ हुँदै वा दामन हुँदै यात्रा गनुपर्दा कुलेखानीको बाध यात्रुहरुका लागि आर्कषक गन्तव्य रहदै आएको छ । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 516

