Aamsanchar

मिस्टर पूर्वाञ्चल बने विकास

Author Image
आइतवार, भदौ २५, २०७४

झापा जिल्ला बडी बिल्डीङ एण्ड फिट्नेस एसोशिएसनले शनिवार विर्तामोडमा आयोजना गरेको मिस्टर ग्यालेक्सी पूर्वाञ्चल स्तरिय बडी बिल्डीङ प्रतियोगिताका विजेताहरु  ।   तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

विकास धिमाल (३१) मिस्टर पूर्वाञ्चल

२०७४  मिस्टर पूर्वाञ्चल  विकास धिमाल (३१) , दोस्रो अमृत सुन्दास (४७), तेस्रो मनिस लिम्बु  (४५), चौथो चन्द्रकुमार लिम्बु  (२४) पाचौं प्रवित राजवंशी (२)

Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर