झापा।

कमल गाउँपालिकाकी एक महिलाले आफ्ना पतिको स्मृतिमा एक थान एम्वुलेन्स नेपाल रेडक्रस सोसाइटी उपशाखा लखनपुरलाई प्रदान गरेकी छिन् ।
कमल गाउँपलिका–५ निवासी माया केसीले स्वर्गीय पति खड्गबहादुर केसीको स्मृतिमा एम्वुलेन्स प्रदान गरेकी हुन् ।

उनले नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाललाई एम्वुलेन्सको चावी हस्तान्तरण गरेकी थिइन् ।
Views: 123

