सुनसरी।
सुनसरीको ईटहरी-२० स्थित तरहरामा शुक्रबार छतबाट खसेर एक जानको ज्यान गएको छ।
ज्यान गुमाउनेमा सोही ठाउँका ४४ बर्षिय बिन्द्र कुमार राई रहेका छन्। बेलुका खाना खाएर आफ्नै घरको तीन तला माथी छतमा सुतेका उनी विहान २ बजेतिर अचानक छतबाट तल खसेका थिए।
उनलाई तत्काल उपचारकोलागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लिएकोमा उपचारको क्रममा विहान ३;३० बजे बजे मृत्यु भएको हो। घटनाबरे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 135