

विर्तामोड स्थित एक मोवाईल विक्रेताले आफ्ना ग्रहाकहरुमाझ संचालन गरेको मासिक उपहार योजना अन्तरगत भदौ महिनाको उपहार प्राप्त गर्ने भाग्यशाली ग्रहाक बनेका छन लाहन निवासी सरोजकुमार दास ।

उनले पहिलो उपहार स्वरुप हुवाय थ् ३ मोडलको स्मार्ट फोन प्राप्त गरेका हुन । त्यसैगरी विर्तामोडका विक्रम गहतराज र पार्वती संग्रौलाले विभिन्न गिफ्टका सामान प्रप्त गरेको संचालक प्रकास सुवेदीले जानकारी दिए ।
झापा विर्तामोडको मुख्य व्यापारिक सेन्टर मानिएको हनुमान सेन्ट्रलको दोस्रो तल्लामा रहेको मोवाईल ग्यालरीले विगत एक बर्ष बाट उपहार योजना संचालन गर्दै आएको छ ।

Views: 145

