Aamsanchar

५ लाख बढीको समान भन्सार बुझाइयो

Author Image
सोमवार, असोज २, २०७४

झापा।

झापाको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले सोमबार ५ लाख ८३ हजार ५ सय मुल्य बराबरको सामन बरामद गरी भन्सार भुझाएको छ।

बरामद सामनहरुमा भारतीय नम्बर डब्लु बि ७४ यु ७१३७ नम्बरको भ्यानमा लुकाएर भारततर्फ लैजादै गरेको क्रिम ९० पिस, सुक्मेल ८५ किलो र सुख्खा सुपाडी ९८ किलो बरामद गरेको छ।

बरामद सामानहरु आजै मेची भन्सार कार्यालय काँकरभिट्टा झापामा बुझाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर