Aamsanchar

चारपाने चोकमा उज्यालो नेपाल युवा क्लवको अगुवाईमा नवरात्र दुर्गापुजा

Author Image
बिहिवार, असोज ५, २०७४

 

नेपालीहरुको महान चार्ड वडा दशैलाई हर्ष उल्लास र एक आपसमा शुभकामना आदन प्रदान गरेर मनाउने उदेश्यका साथ  विर्तामनोड नगरपलिका २ चारपाने चोकमा  उज्यालो नेपाल युवा क्लवको अगुवाईमा आयोजित नवरात्र दुर्गापुजाको पहिलो दिन (घटस्थापना) कलश शोभा यात्रमा सहभागी क्लवका सदस्य तथा स्थानिय सर्वसाधारणहरु    । फोटो : आमसंचार

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर