मोरङ।

सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले विहीबार २३ हजार २ सय मुल्य बराबरको कपडा बरामद गरेको छ।

उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले गस्ती गर्दे जाने क्रममा विहीबार दिउँसो भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउदै गरको उक्त मुल्य बराबरको कपडा बरामद गरेको हो।
बरामद कपडा सहित मोरङ विराटनगर-१५ एक महिलालाई समेत नियन्त्रणमा लिएको छ। बरामद सामान आजै भन्सार भुझाएको उक्त कार्यालयले जनाएको छ।

Views: 136

