Aamsanchar

बीएण्डसीका कार्यकारी निर्देशक प्रसाईले लगाई दिए टिका

Author Image
शनिवार, असोज १४, २०७४

 

नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइरहदा अस्पतालमा रहेका विरामीहरुलाई समेत टिका र जमरा प्रदान गर्दैं बीएण्डसी हस्पिटलले पनि धुमधामका साथ विजया दशमी मनाएका छ ।

अस्पतालका कार्यकारी निजर्देशक दुर्गा प्रसाईले अस्पतालका बिरामी, डाक्टर, नर्स तथा कर्मचारीलाई अस्पतालमा नै टिका लगाई दिएका छन् । उनले बडा दशैंले सबैमा सुख शान्ति तथा समृद्धि छाओस् भन्दै आर्शिवाद समेत दिएको अस्पतालका जनसम्र्पक अधिकारी प्रमिश गिरीले बताए । आठ सय बढीलाई टिका लगाई दिएको बताइएको छ । पैत्येक वर्ष हिस्पटलले टिका लगाईदिने गरेका छ ।

हस्पिटलमा नै टिका लगाईदिदैं कार्यकारी निर्देशक प्रसाई

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर