

राम्रो देखिएछु ।

पूर्वी नेपालको झापा, मोरङ र सुनसरी जिल्लामा मात्र रहेका अल्पसंख्यक जातीमा पर्ने सन्थाल (सतार) जातीका एक जेष्ठ नागरिक दशै मेलामा आफ्नो मौलिक नाचकोलागि तयार बन्दै । झापाको विभन्न ठाउँमा दशैमेला लाग्ने गर्दछ । जस मध्य फुलबारी, गरामनी,चारआली चारपाने, घैलाडुब्बामा ठुलो मेला लाग्दै आएको छ । फायल फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 127

