Aamsanchar

आजभोली जामुनखाडी सिमसार यस्तो देखिन्छ

Author Image
बिहिवार, असोज १९, २०७४

झापा कनकाई नगरपालिका जामुनबारी सामुदायिक बनले संचालन गदै आएको जामुनखाडी सिमसार पर्यटकिय स्थल । व्यवसायिक रुपमा संचालनमा ल्याईएको यस पार्क क्षेत्रवाट सामुदायिक बनले बार्षिक लाखौ आम्दामी गदै आएको छ भने कयौलाई रोजगारीको अवसर प्रदान गरेको छ ।  फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर