

झापाको अर्जुनधारा नगरपालिका वडा नं. ११ का बर्ष ११ का लक्ष्मण शिवाकोटीको हत्यारालाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय विर्तामोड अगाडी मुख्य खडकमा निकालिएको विरोध जुलुसका सहभागी । आज दिउसो १ बजे देखि १ घण्टा विरोध जुलुसका कारण सडक अवरुद्ध भएको ।

गत असोज १४ गते हराएका शिवाकोटी १५ गते विहान बिर्तामोड नगरपालिका १ स्थित वैंशावाडीको खाडीमा शंकास्पद अवस्थामा मृत भेटिएका थिए । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 140

