Aamsanchar

वारी—पारी पक्की, विचमा कच्ची

Author Image
बिहिवार, असोज २६, २०७४

झापाको अर्जुनधारा नगरपालिका स्थित टाङटिङ विरिङ नदीमा रहेको निर्माणाधिन पक्की पुल ।  यो पुल निर्माण सुरुभएको दशकौ बर्ष हुन लागिसक्यो तर अझै निर्माण सम्पन्न हुन सकेको छैन ।

तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर