

झापाको पुरानो बजार शनिस्चरे देखि पस्चिममा रहेको एउटा ठुलो गाउँ जोडने ७७.५५ मिटरको नवनिर्मित फुलमती पुल ।

यो पुल बनेपछी अर्जुनधारा नगरपालिका क्षेत्रमा पर्ने खोलापारीका गाउँहरु रातेखाल, भाङबारी, दहिझोडा लगायतका नागरिकहरुलाई नगरपालिकाको सदरमुकाम शनिस्चरे बजार आवत जावतमा धेरै सहज भएको छ । यस खोलादेखि पस्चिममा रहेको अर्को खोला बिरिङमा पनि पुल बन्न सके अर्जुनधारा र कनकाई नगरपालिकाको पर्यटन तथा धार्मिक क्षेत्रको विकासमा अझ टेवा मिल्ने छ। फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 190

