Aamsanchar

लागूऔषधसहित मानिस पक्राउ

Author Image
शनिवार, असोज २८, २०७४

सुनसरी।

सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले शुक्रबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी धरान-१९ धनकुटे रोड बस्ने २६ बर्षिय कुल बहादुर लिम्बु र सोही ठाउँका शिया राई रहेका छन्। प्रहरीले उनीहरुको साथबाट एभिल-७२ एम्पुल, डाईजोल्याप-६९ एम्पुल, लुपीजेसिक-७० एम्पुल , नाईट्रोशन -६२ एम्पुल र स्पास्मो प्रोक्सिमन-६४ एम्पुल बरामद गरेको छ।

बरामद लागुऔषध सहित दुवैलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरेहको छ।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर