Aamsanchar

संसद्को अन्तिम बैठक : नेताहरुको बिदाई सम्बोधन जारी [LIVE भिडियोसहित]

Author Image
शनिवार, असोज २८, २०७४

झापा । 

संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक सुरु भएको छ । संसद् भवनमा जारी बैठकमा दलीय आधारमा नेताहरुले सम्बोधन गरिरहेका छन् । बैठकमा शीर्ष नेताहरुले पनि धारणा राख्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

 

 

Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर